नेबिसंघ अक्सफोर्डमा नयाँ कार्यसमिति ।

अजय पौडेल : गैंडाकोट

नवलपुर नेपाल विद्यार्थी संघ अक्सफोर्ड कलेजमा निरज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल विद्यार्थी संघ नवलपरासी ( बर्दघाट सुस्ता पुर्ब) का अध्यक्ष राजेश पौडेलको प्रमुखको आतिथ्यतामा सप्पन्न अधिबेशनले उपाध्यक्षमा बिशाल कोइराला र सागर प्रसाइ लाई चयन गरेको छ भने सचिवमा सुजल गिरि चनय हुनुभएको छ ।

नेबिसंघ अक्सफोर्डमा नयाँ कार्यसमिति ।

त्यस्तै कोषाध्यक्षमा भक्ती उपाध्याय र सह सचिबमा अजय यादव , सम्राट सिह ठकुरी , सुदिप कोइराला,सफल श्रेष्ठ , अन्जान अधिकारि सहितको ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको सचिब सुजल गिरिले जानकारी दिनुभयो । नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा , नेबिसंघ जिल्ला सदस्य सरोज चालिसे , नेबिसंघ नवलपुर क्षेत्र नम्बर १ का सह सचिब श्याम बन , तरुण दल नवलपुर जिल्ला उपाध्यक्ष मीन घले ,जिल्ला सदस्य प्रकाश परियार,गैंडाकोट वडा नं २ का वडासद्स्य प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रम अक्सफोर्ड कलेजका नेबिसंघ अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago