साउदी मा नेपाली खानाका पारीकार सँगै देउसीभैलो

साउदी अरब रियाद । नेपाली हिन्दुहरुको महानपर्ब शुभ दीपावलीको पावन अवसरमा साउदी अरब रियादमा रहेको नेपालीहरुको समूह अनि पि.टी.अनलाईन नेपाल प्रा.लि,को संयुक्त रुपमा आउने नोबेम्बर ८ तारिक देउशी भैलो कार्यक्रम गर्ने भएको छ । 

बिशेष गरि नेपालीहरुको को महान पर्व दीपावलीलाई मध्यनजर गर्दै प्रबासमा रहेको नेपालीहरुले नेपाली सास्कृतिक,परम्परालाई संरक्षण गर्नको लागि यो कार्यक्रम गर्न लागीएको हो । उक्त कार्यक्रममा साउदी अरब रियादमा रहेको नेपालीहरुको मिलिजुली अनि पि,टी,अनलाइनको संयुक्त रुपमा गर्न लागिएको हुनाले सबै जना चिनजान भएको साथीहरु मिलेर नेपालि परम्परा अनुसार तिहार मनाउने कार्यक्रम भएको हुदा अरु कार्यक्रम भन्दा अलि फरक  तरिकाले संचालन गर्न लागिएको  हो ।  

साउदी अरब रियादमा रहेको नेपालीहरु मिलेर बडा दशैँ पनि नेपालि परम्परा अनुसार पारिवारिक वातावरण मनाईएको थियो त्यसै स्वारुप अहिले आउदै गरेको तिहार पनि सबैजना साथीभाई मिलेर नै पारिवारिक वातावरण अनि नेपाली परम्परा झल्कीने गरि गरिने हुदा अनौपचारिक रुपमा नै यो कार्यक्रम संचान गर्ने भएको छ ।  

कार्यक्रम को तयारि गर्दै गर्दा साउदी अरब रियादमा उपस्थित सबै नेपालीहरुले नेपालमा जसरि नै दीपावली मनाउन चाहाने व्यक्तिहरुले उक्त कार्यक्रममा उपस्थित जनाउन सक्नु हुनेछ भने उपस्थित व्यक्तिहरुले कार्यक्रम को सम्बन्धित व्यक्तिहरुलाई उपस्थितको बारेमा जानकारी रागउनु  पर्ने छ ।  

कार्यक्रम नेपाली परम्परागत रुपमा समुहगतरुपमा देउसीभैलो खेल्ने ,सेल रोटी, नेपाली खाना अनि नेपाली परिवेशमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक धमाकाले नेपाल नरहे पनि नेपालमै रहेको आभास हुने गरि कार्यक्रम गर्न लागिएको हुनाले सबै जना ईच्छुक हुने नेपालीहरुको आयोजक टीम संग जानकारी लिएर उपस्थित हुन् को लागि पनि सबैलाई अनुरोध गरियको छ ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago