युवतीले टाटु हटाउँदा भयो यस्तो हालत, उनी संसारभर भाइरल

काठमाडौँ । अहिले संसारभर प्रचलनमा रहेको टाटु प्रचलन तीव्र रूपमा बढेको पाइन्छ । टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ । त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि सुरु भएको छ ।

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ । अहिले भने धेरै युवाले टाटुप्रति रुचि दिन थालेका छन् । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

थाइल्यान्डकी एक विद्यार्थीले छातीमा बनाएको टाटु हटाउन खोज्दा घट्यो डरलाग्दो भएको छ । २१ वर्षीया पसुदा रिअबले छातीमा बनाएको गुलाफको फुलको टाटु हटाउने हुँदा निकै सास्ती खेप्न पर्‍यो । आफ्नो टाटु राम्रो नलागेर पुन टाटु हटाउने निर्णय गरेकी उनले गलत तरिकाबाट हटाउन खोजेकै कारण उनले धेरै दुख पिडा झेल्नु पर्‍यो ।

टाटु हटाउन उनले रसायन प्रविधिलाई अँगालिन् । टाटु हटाइन पनि तर आफूले सोचे जस्तो भएन र अर्कै समस्याले पिरोल्न थाल्यो । रसायनको प्रयोगले हुने उनको घाउले अर्कै रूप लियो । घाउ निको नभई चिलाउने पोल्ने हुन् थालेपछि उनलाई पिडा माथि झन् ठुलो पिडा पर्‍यो । जुन घटनाले उनलाई कहिले पनि शान्ति दिएन र पीडालाई सम्झिन पनि सक्दिनन् । घाउ बढेर ठुलो हुँदै गयो । आफूले हेर्दा पनि छातीको घाउ निकै डरलाग्दो देखेकी उनले निकै पछुताउने बाहेक अरू केही विकल्प थिएन ।

उनले आफूले भोगेको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर पहिलेको टाटु र रासायनिक उपायपछिको दृश्यलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । उनी चाहन्छिन्, टाटु बनाउनुअघि धेरै सोचेर मात्र बनाउनुहोला । पछि हटाउँदा मैले रोजेजस्तो उपाय कहिल्यै नरोज्नुहोला । नत्र मेरो जस्तै हालत हुनेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago