घाटमा जलाउन लाग्दा जुरुक्क उठे, रोइरहेका आफन्तहरु पागलसरी हाँसे ।

काठमाडौँ । भारतको नयाँदिल्लीस्थित अलीगढको अतरौली किरथल गाउँमा एक व्यक्ति मरेको ५ घण्टापछि फेरी ब्यूँतिएका छन् । रामकिशोर नाम गरेका ती व्यक्तिको केही दिन अघि मृत्यु भएको थियो । उनको अवस्था राम्रो थियो तर अचानक उनको मृत्यु भयो । यो घट्नाले परिवारमा नराम्ररी पीडा त पर्ने नै भयो । उनको मृत्यु भएपछि उनको आफन्तलाई खबर गरियो र उनको घरमा मानिसहरुको भीड लाग्यो ।

अन्तिम दाहासंस्कारको प्रक्रिया शुरु गरियो । तर दाहासंस्कार गर्न ठिक गरिएका रामकिशोर जुरुक्क उठेर भने मलाई गल्तीले लगेको थियो, अब फिर्ता पठाइदियो , म ठिक छु अब घर जाम । रोइरहेका आफन्तहरु पागलसरी हाँसे, पत्याउनै नसकिने यो अनौठो घटना ।

रामकिशोर सिंह बोलेको देखेपछि त्यहाँको माहौल नै बदलियो , सबैले एकले अर्कालाई हेर्न थाले । पहिला रोइरहेकाहरु सबै खुसीले हाँस्न थाले । केही दिन यता यो घटना निक्कै चर्चाको विषय बनेको छ । भातीय मिडियाले पनि यो अचम्मको खबरलाई विशेष प्राथमिकताका साथ छापिरहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago