टोकियो । नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सयुक्त आयोजनामा सम्पन्न नेपाल फेष्टिवल २०१८ मा एनआरएनए जापानले गरेको भाग्यशाली चिट्ठाको लक्की ड्र को विजेताहरु सार्वजनिक गरिएको छ । आईसीसी युवा संयोजक सुदन थापा र एनआरएनए जापानका अध्यक्ष टासी लामाको रोहवरमा लक्की ड्र को नतिजा सार्वजनिक गरिएको हो ।
एनआरएनए जापानले गरेको भाग्यशाली चिट्ठा कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिव पौडेल, महासचिव बुद्विराज घिमिरे, प्रवक्ता पर्शु बस्नेत, कान्तो संयोजक नविन निउरे र जनसम्पर्क समिति जापानका उपसभापति पुस्करजंग थापा लगायतको उपस्थितिमा बम्पर उपहार विजेताहरु घोषणा गरिएको हो ।
सो भाग्यशाली चिट्ठा कोमाजावा पार्कबाट सार्वजनिक गरिएको थियो । पुरस्कार विजेताहरुको दावी आईनसकेकोले सबैको नाम सार्वजनिक गरिएको छैन ।
विजेताहरुको नामावली यस प्रकार छन् ।
प्रथम पुरस्कार :- चिट्टा न ३२५४ (निम बहादुर खड्का सिजोका केन )दितिय पुरस्कार :- चिट्टा न ३३८६ (अन्जन ढकाल सिजोका केन )
तृतीय पुरस्कार १ : -चिट्टा न २३०० (असिम बस्नेत टोक्यो तो )
तृतीय पुरस्कार २ : -चिट्टा न १०००
आफ्नो अर्धकट्टी सहित एनआरएनए कान्तोमा समयमै दावी प्रस्तुत गर्न समेत संयोजक निउरेले अनुरोध गरेको छ । आयोजकले दावी प्रस्तुतका लागि ०८०-४१४५-९९५५ (नविन निउरे) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…