प्राइम लाइफको मृत्यूदावी रकम भुक्तानी

भबिन्द्र गौतम पाल्पा, १५

असार पाल्पाको हुमिनमा बस दुर्घटनामा परि मृत्युु भयकि गिता बुढाथोकी को मृत्यु दाबी रकम प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको छ । प्राइम लाइफमा जिवन बिमा गराएकि तानसेन नगरपालिका वडा नं. ६ कि बुढाथोकी को मृत्यु दाबी रकम परिवार लाई भुक्तानी गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी मा १ लाख ४ हजारको बिमा गरायकि बुढाथोकी को गत जेष्ठ १८ गते हुमिनमा भयको बस दुर्घटनामा परि मृत्यूभएपछि दावी वापतको रकम बुवा यम बहादुर बुढाथोकी लाई रु १ लाख ४ हजार, दुर्घटना दाबी स्वरुप रु १ लाख ४ हजार र हाल सम्म को बोनस स्वरुप २१ हजार १ सय १२ समेत २ लाख २९ हजार १ सय १२ रुपैयाको चेक शाखा प्रमुख पिताम्बर पान्डेले हस्तान्तरण गर्नुभयो । प्राइम धनसागर साबधिक बिमा गरायकि बुढाथोकि मृत्यूभएपछि मृत्यूदावी वापतको विमा रकम घरमै गएर भुक्तानी गरिएको प्रमुख पान्डेले बताउनुभयो । जिवन विमा आवश्यक भएको बेलामा गर्न नसकिने र विमा गर्नु अत्यावश्यक रहेकोले सबैले आफ्नो विमा गर्न आम नागरिकमा आग्रह गर्नुभयो ।

कम्पनीमा बुढाथोकिको ४ किस्ता रकम भुक्तानी भएको थियो । उनको निधन पश्चात विमाङ्क रकम र बोनस वितरण गरिएको हो । हालको समयमा पशुपक्षी र चौपायको समेत विमा गर्ने अवस्थामा मानिसको विमा गर्नु अत्यावश्यक रहेको जनाउदै प्राइम लाइफ संग सहकार्य गर्न प्रमुख पान्डेले सबैलाइ आग्रह गर्नुभयो । जीवन बिमाले केही भयपनी राहतको महसुस दिने हुदा सबैले जीवन बिमा गर्न आवश्यक देखियको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago