भबिन्द्र गौतम पाल्पा, बैशाख १६,
पाल्पाको तानसेन सहित आसपासका क्षेत्रमा आज हिउदे बर्षा सगै बाक्लो मात्रामा असिना परेको छ । दिउसोको समयमा पानी परेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसो ३ बजे देखि मुसधारे पानी सहित असिना परेको हो । मौसम पुर्बानुमान महासखाले जनाए अनुसार पूर्वी बंगालको खाडीबाट आएको जलवाष्प तथा स्थानीय रुपमा पश्चिमी वायुको प्रभाव सहित मनसुनी न्यूनचापीय प्रणाली सक्रिय भएकोले मुलुकभर मौसममा बदलि आएको हो ।
पानी पर्ने र रोकिने क्रम जारी रहेपनि झरी पर्ने सम्भावना भने नभएको महासाखाले जनाएको छ । देशका अधिकान्स पहाडि क्षेत्र तथा काठमाडौं उपत्यकामा पनि विहानै देखि पानी परेको छ । पाल्पामा भने केही सयम असिना सहित मुसल धारे पानी परे पनि अहिले भने रोकीएको छ । विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्नवाली तथा तरकारी खेती नष्ट हुन सक्ने अनुमान गर्न सकिन्छ । बेमौसमी पानीले तानसेनको सडक हिलाम्मे भयको छ भने ग्रामीण सडकमा जाने सवारीसाधन पनि प्रभावित भयका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…