बिस्बास आचार्य ,टोकियो जापान बैशाख १६ ,
नेपाल जापान विद्यार्थी समाजको दीस्रो वार्षिकोत्सव सस्था का अध्यक्ष चेतन पौडेल को सभापतित्तो मा प्रमुख अतिथि नेपाली राजदूताबास जापान का उपनियोग आदरणीय कृष्ण चन्द्र आर्याल को प्रमुखआतिथेमा सम्पन भयो | कार्यक्रम मा बहुउपयोगी पुस्तक ‘विद्यार्थी डायरी २ ‘ विमोचन सँगै दोश्रो वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ “ मा हास्सेकलाकार कुमार श्रेष्ठ साथै अन्ने कलाकार हरु युराज आचार्य , सुर्य खड्का , राम कृष्णबम मल्ल को बेजोड प्रस्तुती कासाथै जापान मा रहनु भयका विद्यार्थी , ब्यबसाई पत्रकार हरुको उपस्थितिले कार्यक्रम भबे र सब्बे का साथ बैशाख १६ (आप्प्रिल 29 ) मा कार्यक्रम सम्पन भयोको छ |
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…