एक बन्दुकधारीको निसानामा ११ को मृत्यु

अमेरिकाको पेन्सिलभेनियाको पिटर्सवर्ग क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

पेल्सिनभेनिया पुलिसका अनुसार गोली चलाएपछि बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले हिरासतमा छन् । अहिलेसम्म आधिकारक रुपमा आक्रमणकारीको पहिचान खुलाइएकाे छैन । अमेरिकी सञ्चारमाध्यमले भने ४६ वर्षीय रोवर्ट बोबर्सले गोली चलाएको दावी गरेका छन् ।

प्रहरीका अनुसार आक्रमण भएको स्थानमा प्रार्थाना चलिरहेको थियो । यहुदीहरुको पूजास्थल ट्रि अफ सिनगगमा एक गोरा व्यक्ति एसल्ट राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका थिए । गोलीको आवाज सुन्नेबित्तिकै स्थानीय प्रहरी र आपतकालीन सेवाका कर्मचारी घटनास्थल पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई भयावह हमला भनेका छन् । पछिल्ला केहि वर्षयता यस्ता हमला लगातार हुनु लज्जास्पद भएको उनको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago