१४ माघ, काठमाडौं । पूर्वगृहमन्त्री एवंम नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ ।
खड्काकी आमा मायादेवी खड्काको ९४ वर्षको उमेरमा शनिबार राति वीरेन्द्रनगर-७ आफ्नै निवासमा मृत्यु भएको हो ।
स्व. खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सकि्रय भूमिका निर्वाह गरेकी थिइन् । उनका चार छोरा र ६ चोरीहरु छन् ।
खड्काको निधनप्रति नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नु भकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…