नवलपरासी समाज जापान को प्रथम अधिबेशन

टोक्यो सेप्टेम्बर २८ विश्वास आचार्य । नवलपरासी समाज जापानले यहि आउदो अक्टोबर १५ तारिक टोक्यो को सिनकुबु को सोल्मारी मुरा हल मा आफ्नो प्रथम अधिबेशन गर्ने भएकोछ ।

नवलपरासी समाज जापानले जापानमा एउटा आफ्नो छोटो समयमा सबै नेपाली हरु माज आफुलाई एउटा सेवा मुलक सस्था को रुपमा अफुलाई चिनाउदै गएकोछ । सस्था स्थापनाकाल देखी आफ्नो गतिबिधी लाई ब्यपक गराउदै टोक्यो को शिबुया मा रहेको माइता रेस्टुरेन्ट मा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको छ ।

अधिबेशन को तयारी को लागि सेप्टेम्बर ३० मा हाराजुकु पार्क मा बैठक बस्न लागिरहेको समाज का सचिब कृष्ण ढुङ्गाना ले जानाकारी दिनुभयो । हामीले समाज का सदस्य सुशिल ज्ञवाली लाई राज्यपुनसंम्रचना ले नवलपरासी लाई २ भाग मा नवलपरासी र नवलपुर गरेर बिभाजन गरेको अवस्थामा नवलपरासी समाज जापान लाई अब कसरी लिएर जानुन्छ भन्ने प्रश्नमा ज्ञवाली ले यो पहिले एउटै जिल्ला भयको र हाल दुई दुईजिला हुदै गरेको अवस्थामा यो बिषय लाई कसरी नामाङ्कन गर्ने भन्ने बिषय मा अधिबेशन बाट टुन्ङो लगाइने बताउनु भयो । तर जिल्ला बिभाजन भयपनि संस्था बिभाजन नहुने कुरा प्रस्ट पार्नु भयो ।

समाजका अध्यक्ष कृष्ण अधिकारि ले आज सम्म समाज लाई यहाँ सम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्दै समाज को प्रथम अधिबेशन मा जापानमा रहनु भएका सबै नवलपरासी – नवलपुर बसीलाई उपस्थित भैदिनुहुन अपिल गर्नु भएकोछ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago