रातो चोलो र रातो सारी मा नेपाल कुवेत साँस्कृतिक मन्चले तीज बिशेष कार्यक्रम गर्ने भएको छ

जुलाई २७ कुबेत , दया काफ्ले :- नेपाल कुवेत साँस्कृतिक मन्चले तीज बिशेष कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि आगामी सेक्टेम्बर १४ तारिख शुक्रबार दिन को १ बजे स्फरवानिया युनिक अडिटोरियम हल (अल हाइतमको पछाडी ) स्थानिय कलाकारहरुको प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।नेपाल कुबेत साँस्कृतिक मन्चका कलाकारहरु तिज बिशेष सांगीतिक कार्यक्रममा कुवेतबासि महिला दिदीबहिनीहरुलाई नचाउन तयारीमा जुटेको आयोजकले जनाएको छ। तीज बिशेष कार्यक्रममा सम्पूर्ण कुबेतबासी महिला नेपाली दिदि-बहिनीहरु रातो चोलो, रातो सारी र रातै पहिरनमा उपस्थिति हुन् मन्चका अध्यक्ष् गोबिन्द बरालले अनुरोध समेत गरेका छन् मंन्च को यो १७ औं प्रस्तुति रहनेछ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago