बिस्वास आचार्य , टोकियो जापान , जेठ १३ –
नेपाली फिल्मी जगतमा समाजमा घटेको, व्यक्तिले भोग़ेको नेपाली शैली नेपाली संस्कृतिको सम्मान गर्दै फरक धारा खड़ा गर्ने जो कथा लेखन, निर्देशन र नायक ३ ओटा विधामा आफूलाई चिनाउन सफल हुनुभयकोछ ।
उहा हुन्छ खगेन्द्र लामिछाने , लामिछाने जू ले एउटा नेपाली समाज लाई समाज ले विर्सेको बालपन हाम्रो आफ्नो मौलिक खेल त्यसको महत्व र मौलिकता झल्काएर लेख्नु भएको अनि आफ़ै अभिनय गरि निर्माण गरेको डण्डीबियो नेपाली चलचित्र अब टोकियो को नाकानो जेरो हल मा आउदो जुन १० तारिख आईतवार साझ ६ बजे प्रदर्शन हुने भयकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…