जुम्ल्याहा डाक्टरले गराए जुम्ल्याहा बच्चाको डेलिवरी

काठमाडौं । अमेरीकामा पेंसिलवेनियाको एउटा अस्पतालमा जुम्ल्याहा डाक्टरले जुड़वां बच्चाको डेलिवरी गराएका छन् । यो खबरले अहिले विश्वमा निकै स्थान पाइरहेको छ किनभने दुबै डाक्टर पनि यसै अस्पतालमा जन्मिएका थिए ।

नेथन र मैथ्यू केलर नामका दुबै डाक्टरले फ्रेटर्नल जुड़वां शिशुहरुको डेलिवरी आफनो रेखदेखमा गराए । ३२ बर्ष पहिला यही अस्पतालमा यी दुबै डाक्टरको जन्म भएको थियो । दुबै डाक्टरले यो डेलिवरी सीजेरियन अपरेशनद्धारा गराएका थिए ।

जुम्ल्याहा बच्चामा एक जना छोरा र एक छोरी छन् । छोराको नाम जेवियर र छोरीको नाम ग्वेन्डोलिन राखिएको छ । यी दुबै बच्चाको जन्ममा मात्र १ मिनेटको अन्तर छ ।

जुम्ल्याहा बच्चाको डेलिवरीमा दुबै भाई तनमनले लागेका थिए । अपरेशन थिएटरमा नेथर र मैथ्यू लगातार काम गरीरहेका थिए र एकअर्कालाई मद्यत गरीरहेका थिए ।

बच्चाको डेलिवरी गराएपछि जुम्ल्याहा भाईले भने “यो एउटा अविष्मरणिय अनुभव थियो , ३२ बर्ष पहिला हामी जन्मिएको यसै अस्पतालमा जुम्ल्याहालाई डेलिवरी गराउदा धेरै नै रमाइलो अनुभव भयो “। अन्लाईन बाट लेखिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago