जापान मा ४८ बर्षिय नेपाली राजेन्द्र पौडेल
जुलाई २६ टोकियो बिस्वास आचार्य:-
चितवन भरतपुर घर भई जापानमा विगत १० बर्षदेखि जापानमा कुक पेशामा रहेका ४८ बर्षिय राजेन्द्र पौडेलको हिज बेलुकी निधन भएको छ ।
बुधवार बेलुकी आफु बसेको रुम साइतमा केनको खावागोए स्थित खासुमिगासेकीमा बसोबास गर्दै आएका पौडेल बुधबार बेलुकी अचानक लडेपछि हस्पिटल लगिएको थियो ।
हस्पिटल लगेलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको परिवार श्रोतले बतायो । उनी सँगै श्रीमती, एक छोरा र एक छोरीसहित खावागोएमा बस्दै आएका थिए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…