नवलपरासी समाज जापानले तीज विशेष कार्यक्रम गर्दै

टोकियो । जुलाई २६,
नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अजसरमा नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका २०१८”कार्यक्रम गर्ने भएको छ ।

प्रदेशमा पनि नेपाली कला संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सेप्टेम्वर ५ तारिक टोकियोको नाकानो जेरो हलमा कार्यक्रम हुने कार्यक्रम संयोजक श्याम गोपाल कँडेलले जानकारी दिनुभयो ।

नेपालका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा सम्पन्न हुने उक्त कार्यक्रम नवलपरासी समााज जापान द्वारा गत वर्षकै निरन्तरता स्वरुप यस बर्ष पनि आयोजना गरिएको समाजका सदस्य तथा लोकगायक सुशिल ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा सहभागि हुने कलाकारको नाम केही दिनमा सार्वजनिक गरिने बताउदै आयोजक नवलपरासी समाजले कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण जापानबासी नेपाली समुदायमा अपिल गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago