उक्त रमक लुम्बिनी समाज का कोषाध्यक्ष श्री सागर न्यौपाने को सम्योजकत्व मा संकलन गरीयको थियो। ३ वर्षीया समिरा बोहोरा ब्लड क्यान्सरबाट पिडीत बालिका हुन् र उनको हाल भारतको चन्दिगढमा उपचार भइरहेको छ ।
सहयोग रकम आज बुटवल मा एक कार्यक्रम गरि युवा व्यवसायी तथा समाजसेवी सुरज क्षेत्रीको संयोजनमा समाजका संस्थापक तथा वरिष्ठ सल्लाहकार रवि बन्जाडे, तथा समाजका सदस्यहरुले हस्तानतरण गर्नुभएको हो ।
रकम हस्तानतरण गर्दै समाजसेवी क्षेत्रीले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतित्रद्धता व्यक्त गर्नुभयो । लुम्बिनी समाज नेपाल कुवेतले विगत ५ वर्षदेखि लुम्बिनी अन्चल लगायत देश का विभिन्न स्थानमा सहयोग तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।
साथै समाजले समाज ले २ महिन पहिले हर्थोक -६ पाल्पा कि श्रीमती बिमला दमाई लाई नेपाल फर्काउन को लागि एयर टिकट प्रदान गरि सहयोग गरेको थियो। अध्यक्ष रुपेन्द्र विक्रम हमालले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…