काठमाडौँ । यू–१५ साफ च्याम्पियनसिपको चौथो संस्करण नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।
आजदेखि ललितपुरमा सुरु भएको खेलमा घरेलु टोली नेपालले पहिलो हाफमा २ गोल गरेका थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नेपालले सुरुवाती अग्रता खेलको २८ औ मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट लिएको थियो । त्यस्तै खेलको ३५ औ मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालले अग्रता दोब्बर बनए ।
नेपालका लागि तेस्रो गोल ६३ औ मिनेटमा शशाक बोहराले गरे । ६८ औ मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । समुह ए मा रहेको नेपालले ३ अंक जोडेको छ । यस अघि आज भएको समुह बीको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…