असोज ९ नवलपुर, नम्रता । नवलपुरको कावासोती १६मा युवति माथि एसिड र चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी कार्यलय नवलपुरका डिएसपी लिलाराज लामिछानेले दिएको जानकारी अनुसार सोमवार राति ८ बजेको समयमा कावासोती १६ वस्ने वर्ष ३० की बसन्ती परियारलाई स्थानिय ३७ वर्षिय बिमल श्रीपालीले बाटोमा हिड्दै गर्दा एसिड र चक्कु प्रहार गरि घाइते बनाएको जानकारी गराएका छन । युवति संग विहेको कुरा चल्दै गर्दा विहे गर्न नमाने पछि एसिड र चक्कु प्रहार गरिएको जनाइएको छ। घाइते परियारलाई स्थानियको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको हो । एसिड र चक्कु प्रहार गर्ने बिमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको जनाइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…