टोकियो अगस्ट २५, बिस्वास आचार्य । बाँके बर्दिया मैत्री समाज जापानले बाँके बर्दियामा रहेका असाहय, विपन्न परिवारका बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बाँके बर्दिया मैत्री समाजले गरिब तथा असहाय बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप २०१८ को आयोजना गर्न लागेको अध्यक्ष सुशिल मल्ल ले बताउनु भयो । प्रतियोगिता यहि सेप्टेम्बर ३० तारिखमा फुजिमोरी पार्क टोकियोको हाचिअोजी मा हुने भएको छ । समाजले प्रतियोगितामा पहिलो पाँच लाख दश हजार,दोस्रो दुई लाख दश हजार र तेस्रो हुने टिम लाई एकाउन्न हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिने साथै खेलाडी हरु मध्धे बाट १/१ जाना लाई बेस्ट प्लयेर् , बेस्ट देफेन्डर् , बेस्ट कीपर , धेरै गोल गर्नेलाई पाच / पाच हजार नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
दोस्रो बागेश्वरी गोल्डकपलमा जापानमा रहेका बिभिन्न संघ सस्था सह-अयोजक को रुपमा काभ्रेली समाज जापान र अछाम सरोकार मन्च जापान रहेका छन् भने पूर्व राष्टिय खेलडी बसन्त गौचन , हाइजिमा युथ क्लब, किरात राई यायोख्खा जापानले समेत सहयोग गर्ने बताउनुभयो । साथै मिडिया पाटनर सनराइज जेन , गोल नेपाल ड्ट कम , नेपालगन्ज टाइम्स रहेकोछ । दोस्रो बागेश्वरी गोल्डकप आउदो सेप्टेम्बर २३ तारिक प्रत्रकार सम्मेलन गरि खेलको ताइसिट पनि आउट गरिने मल्ल ले बताउनु भयो ।
गत बर्ष प्रतियोगिता मार्फत संकलन गरेको रकम रेडक्रस तथा विभिन्न सस्थाको सहयोगमार्फत बाढीपीडितलाई बितरण गरिएको थियो । दोस्रो बागेश्वरी गोल्डकपलमा सनराइज जेन बाट प्रत्छे प्रसारण गरिनेछ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…