नेपाल फ़ेस्टिवल सम्पन्न गर्न राजदूतबास र एनआरएन जापानले संयुक गर्ने नौ बुदे सहमति ।

टोकियो जुलाई २५  :-  नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेष्य सहित गैरआवसिया नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फ़ेस्टिवल यो वर्षदेखि नेपाल राजदूतबाससग संयुक्तरुपमा गर्ने सहमति भएको छ ।

बुधबार सम्पन्न भएको सहमति पत्रमा जापानको लागि नेपाली राजदूत प्रतिभा राणा र गैरआवसिया नेपाली सघं जापानका अध्यक्ष टासि वाङदी लामा विच यो वर्षदेखि संयुक्तरुपमा नेपाल फ़ेस्टिवल आयोजना गर्ने विषयमा विभिन्न ९ बुदा सहमति भएको हो । सहमतिपत्रआदन प्रदान कार्यक्रममा नेपाल दूतबास टोकियाका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, टिएन गिरी, प्रेम बराल तथा गैरआवासिया नेपाली सघंको तर्फबाट वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, उपध्यक्ष शिव प्रसाद पौडेल, तथा नेपाल पत्रकार महासघ जापानका अध्यक्ष मोहन घलेको उपस्थिती रहेको थियो

जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले यो सहमतिले फ़ेस्टिवल मार्फत नेपाललाई जापान बासिलाई नेपाल लैजान सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

 

नेपालीको पहिचानसग गासिएको नेपाल फ़ेस्टिवल नेपाल दूतबाससग सहमति भएपछि जापानबासि नेपालीहरुको ज़िम्मेवारी बढेको महशुस गरेको

 

नेपाल फेस्टिवल जापान

आयोजक मध्येको एक गैरआवसिया नेपाली सघंका अध्यक्ष टासि वाङदी लामाले बताउनु भयो । नेपालीको पहिचानसग गासिएको नेपाल फ़ेस्टिवल नेपाल दूतबाससग सहमति भएपछि जापानबासि नेपालीहरुको ज़िम्मेवारी बढेको महशुस गरेको आयोजक मध्येको एक गैरआवसिया नेपाली सघंका अध्यक्ष टासि वाङदी लामाले बताउनु भयो ।

 

नेपाल फ़ेस्टिवल सम्पन्न गर्न राजदूतबास र एनआरएन जापानले संयुक गर्ने नौ बुदे सहमति

नौ बुदॉ सहमति पत्रमा फेष्टिवलको ओयोजना र आर्थिक कारोबारोंको ज़िम्मा गैरआवसिया नेपाली सघं जापानले
लिने, जापान सरकार तथा नेपाल सरकारसग संयोजन गर्ने ज़िम्मा नेपाल दूतबासले लिने सहमति भएको छ ।

टोकियो स्थित सेतागय कु रहेको कोमाजावा ओलम्पिक पार्कमा हुने दुई दिने फेष्टिवलमा नेपाली कला, सस्कृति र नेपाली खानाहरुको २०  स्टलहरु रहेने गैर आवशिया नेपाली सघका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

 

यो वर्षको ११ औ नेपाल फ़ेस्टिवल अगष्ट  २५ र  २६   तारिकमा टोकियो स्थित सेतागय कु रहेको कोमाजावा ओलम्पिक पार्कमा हुने  फेष्टिवलमा नेपाली कला, सस्कृति र नेपाली खानाहरुको २० स्टलहरु रहेने छ  । साथै सबै नेपालीले नेपाल मै भयको अभास पाउने बिश्वास दुई दिनेनेपाल फ़ेस्टिवलमा फेष्टिवलमा हुने छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago