काठमाडौं,११ जेठ ,
इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका नेपाल राष्ट्रिय क्रिकेट टोलिका लेगस्पिनर सन्दीप लामिछानेले बिहिवार ( हिज )केन्द्रिय गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेटेका छन् ।
गृह मन्त्रालयमा भएको भेटेमा गृहमन्त्री थापाले आइपिएलमा उत्कृष्ट प्रदर्शनका लागि बधाइ तथा शुभकामना दिएका छन् । भेटमा थापाले आउदा दिनमा क्रिकेट खेलको विकासका लागि नयाँ योजना ल्याउने बताए।
गृह मन्त्रालयले आउदै गरेको गणतन्त्र दिवसको अवसरमा पदकका लागि सन्दीपको नाम समेत छनोट गरिएको छ । तर सन्दीपलाई कुन पदक दिइनेछ त्यो भने खुलाइएको छैन ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…