रबिन्द्र गोरखा , १२ बैंशाख
०७२ साल वैंशाख १२ को बिनाशकारी भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा तनऊ आँबुखैरेनी चोकमा आज साँझ दीप प्रज्जवलन गरिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटीको आयोजनामा विनाशकारी भुकम्पबाट दिवगंत भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै साँझ साढे ७ : ३० बजे दीप प्रज्जवलन गरिएको सिटीका अध्यक्ष लायन रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । दीप प्रज्जवलन कार्यक्रममा आँबुखैरेनीबासीहरुको बाक्लो उपस्थिती रहेको र दिवगंत भएकाहरुको सम्झनामा १ मिनेट मौंन धारण समेत गरिएको सिटीले जनाएको छ । दीप प्रज्जवलन कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष लायन रत्नकुमार श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…