काठमाडौं, माघ ११ । भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेपालको विकासमा भारत सधैं सकारात्मक रहेको बताएका छन् । बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतको सहयोगमा नेपालमा ठूल्ठूला विकास निर्माणका काम भएको बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई नयाँ बन्ने सरकारले पनि उच्च प्राथामिकता दिने बताए ।ज्ञवालीले भारतमात्रै नभइ चीन र अरु मित्र राष्ट्रहरुसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राखिने बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…