दया काफ्ले कुबेत :- अमेरिकी सिमा क्षेत्रमा पक्राउ दर ४५ बर्षकै कम भएपनि नेपालीहरु पक्राउ पर्ने दर भने उच्च छ । ३ महिनाको अवधिमा सिमा क्षेत्रबाट गैर कानुनीरुपमा अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु अमेरिकाभर जम्मा ७८ जना रहेका छन् ।
त्यही अवधिमा यता विमानस्थलबाट अमेरिका छिर्न अयोग्य सावित गर्दै फर्काइएका नेपालीहरुको संख्या १० रहेको छ । घरबारी बेचेर वा ऋण लिएर ५० लाख सम्म खर्च गरेर अमेरिका छिर्न खोज्दा पक्राउ परेर डिपोर्ट हुनुपर्दा हालत के हुन्छ ? कृपया यो क्रम अब रोकियोस् । सक्दो शेयर गरौं ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…