दया काफ्ले कुबेत :- विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आएको नेपाल घर पाँचथर भएकोदेउमान तामाङको कार्यस्थलमै रहदा हृदयघातका कारण अकस्मात निधन भएको छ। २४ तारिक बुधवार,२०१८ बिहान कुवेतको सार्क स्थित आफ्नै कार्यस्थलमा अकस्मात ढलेका थिए भने उनलाई अस्पातल लैजाने क्रममा डक्टरले मृत घोषित गरेका थिए।
उनको शबलाई फर्वानिया अस्पातलमा राखिएको छ। कम्पनी मार्फत देउमानको परिवार र आफन्तहरुलाई खबर गरी सकेको र नेपाली दुताबास मार्फत कानुनी प्रकृया पुरा गरेर उनको शबलाई छिट्टै नेपाल पठाउन प्रकृया थालिएको छ।
प्राप्त जानकारी अनुसार मृतकको श्रीमती दुबइमा कार्यरत छिन।उनी पनि कुवेतमा श्रीमानको मृत्युले बिछिप्त बन्दै भोलीनै नेपाल फर्किने तयारीमा छिन भने देउमानको एक छोरो र एक छोरी रहेका छन।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…