जापानको नागोयामा हृदयघातको कारण एक महिलाको मृत्यु

गल्कोट नगरपालिका वार्ड न. ७ मल्म स्थाई घर भै बिगत लामो समय देखि जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेका लोक बस्नेतकि श्रीमती बर्ष ५० कि तुलसी देवी बस्नेतको  एक्कासि बेहोस भै लडी हस्पिटलमा उपचारार्थ मृत्यु भएको छ । बस्नेतलाइ मिति २०१८/१०/२४ तारिख राति १२:१९ बजे डाक्टरहरुले मृतक घोषणा गरेका थिए ।

डाक्टरहरुका अनुसार मृत्युको कारण हृदयघात रहेको पारिवारिक स्रोतले बताएको छ । मृतकका २ छोरा र १ छोरि जापानमा नै रहेका छन् । मृतकको अन्त्यष्ठी यहि २०१८/१०/२६ तारिख गरिने भएको छ ।

बस्नेतलाइ अन्तिम श्रदान्जली संगै अन्त्यष्ठीको लागि उपस्थित हुन सम्पूर्ण जापानबासि नेपालीमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोया का अध्यक्ष युवराज गौतमले सबैमा अनुरोध गर्नुभएको छ ।

अन्त्यष्ठीको पूर्ण बिबरण :

शब रहेको स्थान जहाँ अन्तिम श्रदान्जली समेत गरिने छ :  

ठेगाना :  名古屋市港区正保町8-9 

फोन न. 052383-2900(नावी) 

समय दिनको : १२:२० देखि १:३० बजे सम्म श्रदान्जलीको लागि

अन्त्यष्ठी गरिने स्थान : 

ठेगाना: (यागोतो) 名古屋市天白区天白町大字八事字裏山69 

फोन: 052-832-1750 नावी समेत 

समय : दिनको २:३० बजे अन्त्यष्ठी

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago