काठमाडौं, भाद्र ७ । भारतले नेपालीभाषीलाई अफ्रिकी मुलुक कंगोका लागि राजदूत नियुक्त गरेको छ। भारतको दार्जीलिङकी नेपालीभाषी निना छिरिङ लालाई भारतले राजदूत नियुक्त गरेको हो। उनी गोर्खाली समुदायकी पहिलो राजदूत हुन्।
उनी सन् १९९१ मा भारतीय परराष्ट्र सेवा प्रवेश गरेकी थिइन्। राजदूतमा नियुक्त हुनुअघि उनी भियतनामस्थित नियोगकी डिपुटी मिसन प्रमुख रहेकी थिइन्। उनले यसअघि अल्जेरिया, ट्युनिसिया, फ्रान्सस्थित भारतीय नियोगमा काम गरिसकेकी छन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…