कृषिलाई प्राथमिकतामा राखीमाथागढी गाउँपालिका पाल्पाको बजेट अधिवेशन आईतबार देखि शुरु भएको छ । सिमित स्रोत र साधनको उपयोग गरी असिमित आवश्यकताहरुलाई परिपूर्ति गर्न आगामि आर्थिक वर्ष २०७५/०७६ का लागि ३८ करोड बराबरको बजेट प्रस्तुत गर्न लागेको हो ।
कार्यक्रममा सुभकामना दिदै अधिकाङ्स बक्ताहरुले कृषिमा व्यवसायिक आधुनिकिकरण, गरीव किसान, अपांग, पिछाडिएका वर्गहरु लगायत प्रयटन लाई प्राथमिकताका साथ समेट्नु पर्नेमा सुझाव दिएकाछन । गाउपालिका कि उपाध्यक्ष निर्मला भट्टराईले प्रस्तूत गरेको नीति तथा कार्यक्रम सन्तोष थापा मगरको अध्यक्षता, प्रवक्ता मधूपराजूलीको स्वागत र प्रमुख प्रसाशकिय अधिकृत दीपक नेपालि को सन्चालन मा सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…