काठमाडौं, माघ ९ – कागजात किर्ते गरेको अभियोगमा मुद्दा खेपिरहेका प्रहरीका पुर्व नायव महानीरीक्षक तथा निर्वाचित सांसद नवराज सिलवालले सत्यतथ्यमा आधारित छानविनले सवै प्रश्नको सही उत्तर दिने बताएका छन् ।
ट्वीट् मा भनेकाछन् :-{जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य-तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफु फसिने बुझेको हुन्छ र त्यहिवाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन ल}
प्रहरीले खोजीको सूचीमा राख्दै इन्टरपोलमा सूचना समेत सार्वजनिक गरेका बेला सिलवालले ट्वीटरमा निष्पक्ष छानविन हुँदा आफू पनि फसिने बुझेपछि अफवाहपूर्ण कुप्रचार सहित कसैलाई फसाउने प्रचञ्च शुरु गर्ने बताएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…