लुम्बिनी समाज नेपाल कुवेत द्वारा दुवै मृगाैला खराबी बिरामी लाई रकम हस्तान्तरण ।

कुबेत अगस्ट २२ दया काफ्ले ।
लुम्बिनी समाज नेपाल कुवेत ले देखि दुवै मृगाैला खराब टीका कुमारी घर्ति कार्की संकलित रकम हस्तान्तरण गरेकोछ ।

दुबै मृगाैला खराब भैई बुटवल हस्पिटल मा बिगत १९ महिना देखी उपचार गराई रहनु भएकी बाग्लुङ निसिखाेला-२का कृष्ण वहादुर कार्की कि ३५ बर्ष कि धर्मपत्नी टीका कुमारी घर्ति कार्की को उपचार मा रकम आभब भएकोले कुवेतमा कार्यरत बाग्लुङका नेपाली हरु लगायत कुबेत संघ सस्था नेपालि सबैले रकम संकलन गरि लुम्बिनी समाज नेपाल कुवेत द्वारा संकलन भएको रकम विरामी लाई भेटी नगद ४५,३३० रुपैया हस्तान्तरण गरेकोछ ।

यो अभियानमा साथ दिनु हुने सबैलाई लुम्बिनी समाजका अध्यक्ष रुपेन हमाल ले धन्यवाद बेक्त गर्दै अागामि दिनमा पनि दु:ख मा परेको सबैलाई सस्था ले र आफुले सकेको सहयोग गरिरहने सनराइज जेन लाई बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago