जापानका विद्यालयहरुमा रोबोटले अंग्रेजी पढाउदै , अंग्रेजी भाषा को बिकाश हुने बिस्वास ।

जापान अगस्ट २२ बिस्वास आचार्य ।
जापान सरकार बच्चाको साथ साथै शिक्षकहरुको पनि अंग्रजी सुधार्नको लागी आर्टिफिशियल इंटेलिजेन्स (एआइ) को मद्यत लिदैछन् । बच्चाहरुलाई अंग्रेजी बोल्न तथा लेख्न सिकाउनको लागी जापानमा अगिल्लो बर्ष ५०० कक्षा कोठामा एआइ रोबोट राखिनेछ ।

देशमा मुख्य रुपमा जापानी भाषा बोलिने र लेखिने गरिन्छ । यही कारण यहाँका मानिसहरुको अंग्रेजी धेरै नै कमजोर छ । जापानमा दुई बर्ष पहिला दश बर्षभन्दा माथिका बच्चाको लागी अंग्रेजी अनिवार्य गरिएको थियो । २०२० सम्म प्राथमिक विद्यालयमा पनि यसलाई अनिवार्य गरिने भएको छ, तर स्कुलमा अहिलेपनि अंग्रेजी राम्रो पढाउने शिक्षकहरुको कमी रहेको छ । यसकारण सरकारले यो कदम उठाएको हो ।

अन्तराष्ट्रिय शिक्षा सँग जोडिएको एक अधिकारीका अनुसार, अंग्रेजी पढाउनको लागी बनाइएको एआइ रोबोट हरेक बच्चाले उच्चारण गरेको अंग्रेजीको पनि जाँच गर्न सक्दछ । कैयौ पटक त शिक्षकहरुको लागी पनि यो कठिन हुन्छ । बच्चाहरुलाई अंग्रेजीमा निपुण बनाउनको लागी रोबोटको साथै एप तथा अनलाइन क्लासको पनि मद्यत लीइनेछ । केही प्राथमिक तथा माध्यमिक विद्यालयले अंग्रेजी पढाउनको लागी पहिलोदेखी नै एआइ रोबोटको प्रयोग गरिरहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago