साउदी बिमान आकस्मिक अवतरण, ५३ यात्रु घाइते

काठमाडौं, ८ जेठ ,

साउदी अरब एयरलाइन्सको एयरबस ए३३० जेटले जेद्दाहमा सोमवार आकस्मिक अवतरण गर्नुपरेको छ । घटनामा ५३ मानिस घाइते भएका छन् ।

साउदिया विमान मदिनाबाट ढाका जाँदै थियो । विमानमा १५१ यात्रु थिए । तर उडेको केही समयपछि विमानको हाइड्रलिक सिस्टममा खराबी आएपछि जेद्दाहतिर लग्नुपरेको साउदीको उड्डयन अनुसन्धान ब्युरोले बतायो । विमान रनवेमा अवतरण गर्दा आगोको मुस्लो उठेको थियो ।

‘यात्रुहरूलाई इमर्जेन्सी स्लाइडबाट बाहिर निकालिएको थियो । तीमध्ये ५२ जना हल्का घाइते छन् भने बाहिर निस्कने क्रममा एक महिला यात्रुको हड्डी भाँचिएको थियो र उनको उपचार चलिरहेको छ । ल्यान्डिङ गीयर नझरेपछि उक्त विमान जेद्दाहमाथि घन्टौंसम्म घुमिरह्यो अनि क्याप्टेनले आकस्मिक अवतरण गर्नुपरेको भनेकाछन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago