नेता प्रदिप पौडेल जनसम्पर्क समिति,जापानले स्वागत ,

आज मुरा हलमा अन्तर्किया टोकियो कातिक ३- नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदिप पौडेल जापान आईपुग्नुभएको छ।विभिन्न कार्यक्रम सहभागी हुने शिलशिलामा जापान आईपुग्नु भएका पौडेललाई हानेदा एअर्पोर्टमा नेपाली जनसम्पर्क समितीका पदाधीकारी सदस्यहरु लगायत NRNA आई सि सि अध्यक्ष भबन भट्ट ज्यू को पनि उपस्थिति शनिबार दिउसो ३ बजे स्वागत गरेका थिए।

२६ तारीक सम्म जापान रहने क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने ,जापानबासी नेपाली र नेपाली कांग्रेस कार्यक्रताहरु सँग भेटघाट गर्ने कार्यक्रम तय गरे सँगै आज आईतवार दिउसो १ बजे यस नेपाली जनसम्पर्क समिति,जापानले “नेपालको वर्तमान राजनैतिक अवस्था र प्रवासी नेपालीहरूको भूमिका”विषयक एक अन्तर्किया कार्यक्रमको आयोजना नेपाली मुरा हल(सोलमारी ) सिनओकुबो,टोकियो मा गर्न लागेको जनसम्पर्क जापानका केन्द्रिय महामन्त्री रामजंग कार्की ले जानाकारी दिनुभयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago