भबिन्द्र गौतम
पाल्पा, ५ श्रवण ,
सुन्दर तानसेन अभियान अन्तर्गत तानसेन नगरपालिकाले नगरको सुरक्षा तथा फोहोर व्यवस्थापनका लागि सिसिटिभी बाट निगरानी गर्ने भयको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले यस्तो काम अगाडि बढाएको हो । शुक्रवार तानसेन नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…