काठमाडौं असोज ४ । सबैका प्रिय र पुननिर्मणका अग्रणी तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को आज जन्म दिन परेको छ । उनलाई साथी भाई र आफ्न आफन्त हरुले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् ।
धुर्मुसले आज बिहिबार ३५ औं जन्मदिन मनाउदै छन् । हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले गरेको कामको चर्चा एकदमै छ । उनले समाज र जनताको हितमा रहेर धेरै काम गरेका छन् ।
भूकम्पपछि सामाजिक काममा सक्रिय रहनुभएका कलाकार सिताराम र कुञ्जनाले धुर्मुस(सुन्तली फाउण्डेशननै सञ्चालन गरेर जनसेवा गरिरहनुभएको छ । धुर्मस सुन्तली फाउण्डेशनले यसअघि गिरान्चौर , मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण,रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । सनराइज जेन परिवारको तर्फ बाट जन्मदिनको धेरै-धेरै शुभकामना !
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…