भैँसी पनि बेच्ने तयारी सँगै , प्रधानमन्त्री कार्यालयका ७० कार बिक्री ।

पाकिस्तानको नयाँ सरकारले पुरानो सरकारले किनेका ७० वटा अत्याधुनिक कार बिक्री गरेको छ। पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा रहेका ७० वटा सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो। प्रधानमन्त्री इमरान खानले घोषणा बिक्री भएको पैसा राज्यको ढुकुटीमा जम्मा गर्ने निर्णय यस अघि नै गरेका थिए।

सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाएका छन्। लिलामीका लागि १०२ वटा कार राखिएकोमा सोमबार ७० वटा कार बिक्री भएको हो।

उनले बजार मूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यस्तै उनले प्रधानमन्त्री निवासमा रहेका केही भैँसीसमेत बेच्ने सरकारको योजना रहेको उनले जानकारी दिए। वर्तमान सरकारले नवाज शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैँसी बेच्ने योजना बनाएको हो। स्रोत अन्लाईन ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago