भिक्षुको शव २ महिना पछी निकालेर हेर्दा मुस्कुराई रहेको देखेर सबै चकित

एजेन्सी ४ भाद्र ।
विश्व चकटी पार्ने घटना घटेको छ थाइल्याण्डमा । गाडिएको २ महिना पछी एक बौद्ध भिक्षुको शव जब उनको भक्तहरुले एक समारोहका लागि चिहानको बक्सबाट बाहिर निकाले तव सब चकित परे। चकित पर्नुको कारण थियो उनको ति मृत भिक्षुको शरीर जस्ता को त्यस्तै मात्र हैन उनको अनुहारमा मुस्कान पनि थियो ।

यी हुन् बौद्ध भिक्षुका गुरु लुआंग फर पियान । जसको मृत्यु ९२ वर्षको उमेरमा भएको थियो। २ महिना पछी एक विशेष अनुष्ठानको लागि उनको शव निकालिएको थियो। तर २ महिना सम्म पनि उनको शरीरमा खास परिवार्तान भएको थिएन । जसले सबैलाई अचम्मित तुल्याएको थियो ।

जो कोहीले उनको मृत शरीर हेरेपछि भन्छन उनको निधन मात्र ३६ घण्टा पहिले भएको हो । भक्तहरूमा उनको अनुहारको मुस्कानको बारेमा अनौठो तर्क छ। तिनीहरू विश्वास गर्छन् कि उनले मोक्ष प्राप्त प्राप्त गरिसकेका छन्।

सामान्य मानिसको शव जमिनमा राखेको २-३ दिन मै गली सक्छ तर यी भिक्षुको २ महिना सम्म पनि जस्ताको त्यस्तै रहदा विश्व चकित परेको अवस्था छ।

तस्बिर :- एजेन्सी

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago