विकूको २८ औँ वार्षिकोत्सवका अवसरमा विकूसँग स्रष्टा कार्यक्रम सम्पन्न

नवलपुर भाद्र ४, गोबिन्द लमिछाने । विकू बचत तथा ऋण सहकारी संस्था लि. को स्थापनाको गौरवमय २८औं वार्षिकोत्सवको अवसरमा आयोजित विकूसँग स्रष्टा कार्यक्रम विजय विकास स्रोत केन्द्रको परिसरमा यहि भाद्र ३ गते सम्पन्न भयो । संस्थाका अध्यक्ष केशवप्रसाद विकूको २८ औँ वार्षिकोत्सवका अवसरमा विकूसँग स्रष्टा कार्यक्रम सम्पन्न ।

विकू बचत तथा ऋण सहकारी संस्था लि. को स्थापनाको गौरवमय २८औं वार्षिकोत्सवको अवसरमा आयोजित विकूसँग स्रष्टा कार्यक्रम विजय विकास स्रोत केन्द्रको परिसरमा यहि भाद्र ३ गते सम्पन्न भयो । संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि चितवन साहित्य परिषद्का सल्लाहकार एवम् साहित्यकार प्रेमविनोद नन्दन रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित साहित्यकारहरुलाई स्वागत गर्दै अध्यक्ष सापकोटाले विकू लेख्न आग्रह गर्नुभयो । सहकारीको सातौं सिद्धान्त समुदाय प्रति चासोलाई आधार मान्दै यस किसिमको कार्यक्रम आयोजना गरिएको भन्दै उहाँले साहित्यीक मनहरुले विकू अभियान बुझ्न र लेख्न यो कार्यक्रमले सहयोग पु¥याउने कुरामा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नन्दनले विकूको यस किशिमको कार्य अत्यन्तै सहा्रनीय भएको तर्क अघि सार्नुभएको थियो ।

कार्यक्रममा करिब तीन दर्जन अग्रज साहित्यकारहरुले रचना वाचन गरेका थिए । संगीतकार विशाल ढकालको सुमधुर आवाजसँगै शुरु भएको सो कार्यक्रममा साहित्यकार तेजेन्द्रप्रसाद सापकोटा, चेतराज रेग्मी, तितेपाती, उदयनाथ अधिकारी, सरोज उजाड लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा गजलकार निर्दोश जीवनले गजल गीत प्रस्तुत गर्नुभएको थियो भने स्रष्टा भूमिश्वर शर्माले मीठो बाँसुरीको धून प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार नमुना शर्मा, ऋषिप्रसाद लामिछाने गोर्खे साइलो, लेखराम सापकोटा, रमेश प्रभात, दिपेन्द्र पौडेल दीप जलन, डा. धनेश्वर भट्टराई, पूर्णप्रसाद अधिकारी, सरिता तिवारीले आआफ्नो रचना पाठ गर्नुभएको थियो । कार्यक्रममा समालोचक डि.आर. पोखरेल, साहित्यकार गोविन्द कोइराला, डा. मतिप्रसाद ढकाल डा. नारायण प्रसाद खनाल, पूर्णप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार द्वारिका नेपाल, गणेश श्रमण, बालकृष्ण थपलिया, जगन्नाथ पण्डित, कपिल अज्ञात, सुरेन्द्र अस्तफल, एल.बी.क्षेत्री, केदारनाथ खनालले रचना पाठ गर्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष त्रैलोक्यनाथ खरेल, सहसचिव प्रेमप्रसाद सापकोटा, सञ्चालक ओमप्रसाद सापकोटा, चन्द्रदत्त जैसी, लेखा तथा सुपरिवेक्षण समितिका सदस्य आनन्द चालिसे, ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी, विजय विकास स्रोत केन्द्रका सचिव कृष्ण सापकोटा, संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेल, ऋण अधिकृत गोविन्दप्रसाद सापकोटा, मानव संशाधन अधिकृत रामप्रसाद भुषाल, गैह्रवित्तीय अधिकृत रामकृष्ण सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव गोविन्द रिमालले गर्नुभएको थियो ।

कार्यक्रममा उठेका जिज्ञाशाको उत्तर दिंदै यस किशिमको सहभागिताले आफूलाई थप हौसला मिलेको भन्दै उपस्थित स्रष्टाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि चितवन साहित्य परिषद्का सल्लाहकार एवम् साहित्यकार प्रेमविनोद नन्दन रहनु भएको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरुलाई स्वागत गर्दै अध्यक्ष सापकोटाले विकू लेख्न आग्रह गर्नुभयो । सहकारीको सातौं सिद्धान्त समुदाय प्रति चासोलाई आधार मान्दै यस किसिमको कार्यक्रम आयोजना गरिएको भन्दै उहाँले साहित्यीक मनहरुले विकू अभियान बुझ्न र लेख्न यो कार्यक्रमले सहयोग पु¥याउने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नन्दनले विकूको यस किशिमको कार्य अत्यन्तै सहा्रनीय भएको तर्क अघि सार्नुभएको थियो । कार्यक्रममा करिब तीन दर्जन अग्रज साहित्यकारहरुले रचना वाचन गरेका थिए । संगीतकार विशाल ढकालको सुमधुर आवाजसँगै शुरु भएको सो कार्यक्रममा साहित्यकार तेजेन्द्रप्रसाद सापकोटा, चेतराज रेग्मी, तितेपाती, उदयनाथ अधिकारी, सरोज उजाड लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा गजलकार निर्दोश जीवनले गजल गीत प्रस्तुत गर्नुभएको थियो भने स्रष्टा भूमिश्वर शर्माले मीठो बाँसुरीको धून प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार नमुना शर्मा, ऋषिप्रसाद लामिछाने गोर्खे साइलो, लेखराम सापकोटा, रमेश प्रभात, दिपेन्द्र पौडेल दीप जलन, डा. धनेश्वर भट्टराई, पूर्णप्रसाद अधिकारी, सरिता तिवारीले आआफ्नो रचना पाठ गर्नुभएको थियो । कार्यक्रममा समालोचक डि.आर. पोखरेल, साहित्यकार गोविन्द कोइराला, डा. मतिप्रसाद ढकाल डा. नारायण प्रसाद खनाल, पूर्णप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार द्वारिका नेपाल, गणेश श्रमण, बालकृष्ण थपलिया, जगन्नाथ पण्डित, कपिल अज्ञात, सुरेन्द्र अस्तफल, एल.बी.क्षेत्री, केदारनाथ खनालले रचना पाठ गर्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष त्रैलोक्यनाथ खरेल, सहसचिव प्रेमप्रसाद सापकोटा, सञ्चालक ओमप्रसाद सापकोटा, चन्द्रदत्त जैसी, लेखा तथा सुपरिवेक्षण समितिका सदस्य आनन्द चालिसे, ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी, विजय विकास स्रोत केन्द्रका सचिव कृष्ण सापकोटा, संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेल, ऋण अधिकृत गोविन्दप्रसाद सापकोटा, मानव संशाधन अधिकृत रामप्रसाद भुषाल, गैह्रवित्तीय अधिकृत रामकृष्ण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव गोविन्द रिमालले गर्नुभएको थियो । कार्यक्रममा उठेका जिज्ञाशाको उत्तर दिंदै यस किशिमको सहभागिताले आफूलाई थप हौसला मिलेको भन्दै उपस्थित स्रष्टाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago