जापानमा दोस्रो काभ्रेली कप सम्पन्न

जापान अगस्ट २० बिस्वास आचार्य । काभ्रे समाज जापानको आयोजनामा जापानको साइतामा मा काभ्रेली कप सम्पन्न भएको हो । जापानको विभिन्न शहर हरु बाट कुल ३२ टिम सहभागी भएको खेल आठ अोटा ग्रुप मा बिभाजन गरि चार कोट मा खेलाईयको थियो ।

अगस्ट १९ हिज भएको खेल मा लाफा फ्सी टिम ले तेस्रो पुरस्कार एक लाख दश हजार जापानि येन प्राप्त गारेको थियो । तेस्तै जापानको नागोया बाट आयको नागोया नेप्लीज फ्सी टिम ले दुई लाख तिस हजार येन सँगै दोस्रो स्थान प्राप्त गर्न सफल भयो भने पाच लाख साठि हजार येन को पहिलो पुरस्कार याताइमुरा नेपाल युनाईटेड ब्रदर्स ले जित्न सफल भयो

खेलमा विभिन्न बिधा मा उत्कृष्ट खेलाडी समेत सम्मान गरिएको थियो जसमा थियो जसमा नागोया नेप्लीज फ्सी का शंकर श्रेष्ठ उत्कृष्ट खेलाड़ी,याताईमुरा नेपाल युनाइटेड ब्रदर्सका विवेक जंग कार्की उत्कृष्ट गोलरक्षक र प्रितम गुरुगं वेस्ट डिफ़ेन्डर तथा समुह नागोया नेप्लीज फ्सी कै वांगेल लामा भने उच्च गोलकर्ता बन्न सफल भएसङ्गै चारै जनालाई जनही नगद १२ हज़ार पाँचसय यान पुरस्कार पनि वितरण गरिएको छ भने लिभिंग लेजेन्ड अवार्ड र लाइफ़ टाईम अचिभ्मेन्ट अवार्ड क्रमश: संगीत शाक्य र विसन गौचनलाई प्रदान गरिएको छ।

कार्यक्रम मा पुरस्कार वितरण समारोह मा नेपाल जापान फुटवल एसोसिएशनका अध्यक्ष वसन्त गौचनको प्रमुख आतिथ्यतामा समाज का अध्यक्ष तामाङ ले स्वस्थ प्रतिस्पर्धा र अनुशासित खेल फुट बल को माध्धेम बाट जापान मा भएका संघ सस्था हरु संग सहकार्य गर्दै आगामी दिनहरु मा पनि समाज ले यास्तै किसिमका कार्यक्रम हरु सन्चालन गर्दै जाने बताउदै उपाधी जित्ने सँगै खेल मा सहभागी सबै टिम लगायत उपस्थित सबैलाई धन्यवाद बेक्त गर्नु भन्नु भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago