नेपाली समर्पण म्युजिकल ईभेन्ट २०१८ ले साउदी अरेबिया मा धमाका मच्याउने भएकोछ

साउदी अरेबिया ,जुलाई २० ,
साउदी अरेबिया मा सधै जस्तो अल्मराइ कम्पनिमा कार्यरत नेपालीहरुको सांगितिक समूह “नेपाली सँगित समर्पण” ग्रुपले ले छैटौ म्युजिकल ईभेन्ट २०१८ साउदी अरेबिया को अल्खर्ज स्थित अल्साफी डेरि फर्म नजिक यहि अगस्ट ३ तारिक बिहान १० बजे देखि साझ ७ बजे सम्म सांगितिक कार्यक्रम गर्ने भएकोछ ।त्यस कार्यक्रम मा साउदी अरेबिया मा रेहेका नेपाली गायक र एनासैसा ग्रुप को बिदेशी भूमिमा नेपालि कला र सँस्कृति, गीत, संगीतको माध्यमबाट प्रभास मा रहेका नेपालीहरु लाई आफुहरु नेपाल मै रहेको आभास दिलाउने अनुमान गरिएकोछ ।

यस म्युजिकल ईभेन्ट मा साउदी अरेबिया मा रहेका गायक बिबेक केशी , रबिन गिरी , अोम रोदन , रोम ब्लेन्देन लामा , राम प्रसाद बस्याल , जगत ब्लेन्देन , अोम गुरुङ साथै (ANASAS)एनएसएस ग्रुप बाट नाथन शर्मा , तुल्सिराम उप्रेती , सुरज अर्याल , दिपक घिमिरे , अोम पाण्डे , हिम थापा , सरोज तिमल्सिना हरुले आ-आफ्नो प्रस्तुती दिने समर्पण ग्रुप का अध्यक्ष ले जानकारी दिए ।

यस कार्यक्रम लाई प्रायोजन Hotel Meryland र Friendy mobile ले गर्नेछन भने मिडिया पाट्नरहरुमा मिडिया डबली, नए मिडिया , हिमालयन टाइम्स, सिमपानी न्युज, तमाङ आवज,सैलुङ अनलाईन, नुवाकोट टाइम्स, Artist khabar, on time TV, सनराइज जेन , लाल इन्टरटेन्मेन्ट, पिटी न्युज रहेका छन। कार्यक्रममा जान इच्छुक सबै नेपालिहरुलाइ खुल्ला गरिएको छ।

उक्त कार्यक्रमको उदघाटन नेपाल राजदुताबास साउदी अरबका प्रतिनिधिले गर्ने साथै यस कार्यक्रम मा नजिकिदै गरेको तिजलाई बिर्साउने गरि पारिवारिक समाज नेपालका महिला दिदी बहिनिहरुको बेजोड प्रस्तुती रहने संगित सपर्पणका अध्यक्ष साथै सनराइज जेन का सहकर्मि समेत रहनु भएका लोकगायक राम प्रसाद बस्याल ले जानकारी दिएकाछन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago