जेठ ६, २०७५
इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।
मुम्बइविरुद्धको आइतबार जारी खेलमा सन्दीपले ३ विकेट लिएका हुन्।
सुरुमै बलिङको मौका पाएका आइपिएलमा जमेका भारतीय ब्याटम्यान सूर्यकुमार यादवलाई पहिलो ओभरको चौथो बलमै सन्दीपले पवेलियन फर्काएका हुन्। त्यसपछि दशौं ओभरमा आएका सन्दीपले किरण पोलार्ड र कुनल पाण्डेलाई आउट गरे।
सन्दीपले आएट गरेका तीनै जना खेलाडीको आइपिएल प्रदर्शन एकदमै राम्रो छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…