रबिन्द्र कन्डेल गोरखा –
जीवन ज्याेति मा वि पालुङटार ७ गाेरखामा प्रजातन्त्र दिवस तथा विद्यालयकाे संवरण जयन्तीको अवसरमा अायाेजित मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा अकला मा वि , धुवाकाेट प्रथम, अायाेजक जीवन ज्याेति दितिय र मिरकाेट मा वि मिरकाेट तृतीय भएका छन । स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा ८ र ९ गते अन्तरसदनात्मक खेलकुदहरू, १० गते भु पु बिद्यार्थी मिलन तथा सांस्कृतिक कार्यक्रम र ११ गते अभिभावक भेला हुनेछ । अभिभावक भेलामा प्रमुख अतिथिको रूपमा पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अाउने कार्यक्रम रहेकाे छ । स्वर्ण जयन्तीको अवसरमा पूर्व विद्यार्थी सुवास वस्ताकाेटीले २० सेट खेल जर्सी प्रदान गर्नुभएकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…