अाइपीएलमा सन्दीपको सानदार प्रदर्शन

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन् । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई १५ रनमा आउट गराएका थिए । तेस्रो ओभरमा मात्र २ रन खर्चेर सन्दीपले सुरेश रैनाको महत्वपूर्ण विकेट लिएका हुन् । आफ्नो तेस्रो ओभरको पहिलो बलमा रैनालाई आउट गराएका थिए भने दोस्रो बल र तेस्रो बलमा १–१ रन खर्चे पनि बाँकी लगातार तीन बलमा डट बल फालेका थिए ।

यसअघि उनले आफ्नो दोस्रो ओभरमा ६ रन मात्रै दिएका थिए । सन्दीपको दोस्रो ओभरमा ३ बलको सामना गरेका भारतीय पूर्व कप्तान मेहन्द्रसिंह धोनीले ३ रन र सुरेश रैनाले ३ बलको नै सामना गर्दै ३ रन नै बनाएका थिए ।

३ ओभर बलिङ गरेका सन्दीपले १० रन मात्रै दिएर १ विकेट लिएका छन् । सन्दीपको पहिलो ओभरमा स्टार खेलाडी शेन वाट्सनले ६ बल सामाना गरेपनि २ रन मात्रै बनाउन सकेका थिए । सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा ५ बल डट फालेका थिए ।

सन्दीपले आफ्नो पुरै चार ओभरमा १ मात्र छक्का खाए । उनको अघि भारतीय कप्तान मेहन्द्रसिंह धोनी, स्टार खेलाडी सेन वाट्सन, सुरेश रैनना जस्ता खेलाडी निरिह बने ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago