विकु साकोसको संचालकहरुको क्षमता अभिबृद्दी तालिम पोखरामा

गोबिन्द लमिछाने नबलपुर :- विकु साकोसको संचालकहरुको क्षमता अभिबृद्दी तालिम पोखरामा  सुरु भयकोछ l बिकु बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति लेखा तथा सुपरिवेक्षण समिति ,विभिन्न उपसमितिका संयोजक र केही अगुवा कर्मचारीको माघ ५ गते देखि ८ गते सम्म क्षमता अभिबृद्दी तालीम संचालन भएको छ। यो तालिम नेफ्स्कुनको प्राबिधिक सहयोग मा बिकुको आयोजनामा भएको हो ।

पोखराको घारीपाटन स्थित होटल जलमहल मा भएको उक्त तालिम बाट समितिले थप उर्जा र कार्ययोजना लिएर फर्कने बिश्वास लिएको छ ।५० पैसा बाट गैंडाकोट बाट सुरु भएको विकु आज ठूलो पुंजी सहित प्रमुख कार्यलय सहित ११वटा सेवा केन्द्र मार्फत नवलपुरको चोरमारा सम्म आफ्नो सेवा दिएको छ ।

संचालक संग भएको क्षमतालाई बिकु संग जोडेर सदस्यको मुहार हसाउन यो तालिमले सहयोग पुर्याउने नेप्सुनका सदस्य सेवा बिभाग प्रमुख एबं तालिमका सहजकर्ता दुर्गा प्रसाद ढकालले बताउनु भयो ।
यस तालिमबाट संचालक हरुको भुमिका र जिम्मेवारीलाई बिशेष जानकारी सहित उर्जा प्रदान हुने बिश्वास लिएको बिकुका निबर्तमान अध्यक्ष एबं मात्री संस्था भिडिआर सि का अध्यक्ष हरीलाल सापकोटा ले बताउनु भयो ।

कार्यक्रमका प्रमुख ब्याक्तीत्व नेप्सुनका संचालक भिम बहादुर गुरुङ ले तालिम को शुभकामना व्यक्त गर्नुभयो । तालिम उद्घाटनका अध्यक्ष बिकुका अध्यक्ष केशवप्रसाद सापकोटाले “जुन भाग हाम्रो अँध्यारो छ त्यो भागमा उज्यालो दिनको लागि अभिभावक संस्था नेप्स्कुनलाई अनुरोध गर्नु भएको थियो ।नेपालको र बिदेशको प्रबिधि भित्र्याउदै बिकु अगाडी जाने अध्यक्ष सापकोटाले बताउनु भएको थियोे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago