टोक्यो डिसेम्बर १८ । गरिव तथा घरबार बिहिन वेसाहारा वालवालिकाहरुको सहयोगार्थ जापानको गुन्मा केनमा हुन लागेको “म्यूज़िकल च्यारिटी प्रोग्राम २०१९” मा सहभागी हुन नेपाली चलचित्रका महानायक राजेश हमाल जापान आउने भएका छन् ।
नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आउदो जनवरी ५ तारिख शनिवार गुन्मा केन स्थित ओईजुमी माचीमा हुने भएको छ । कार्यक्रममा महानायक हमाल सगै चर्चित गायक हेमन्त शर्मा तथा चर्चित गायीका प्रिती आले पनि आउदैछिन् भने स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । गुन्मा केन तथा आसपासमा रहनुहुने जो सुकै पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ भने निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने आयोजक संस्थावाट जानकारी आएको छ :- बुद्दी शेरचन : ९०१५३४१९९७ , मन्जु क्षेत्री : ८०२५७७१४२० ,निरज गुरुगं : ९०९१४९२६१५ , रमेश अधिकारी :९०६७१९५३७५ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…