काठमाडौं असोज २ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल’को पहिलो सिजनका विजेता बुद्ध लामा एक्कासी बेहोस् भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । उनी आफ्नो नयाँ गीत रेकर्डिङका लागि स्टुडियो पुगेका उनी एक्कासी बिरामि भएपछी रेकर्डिङ छोडेर आँगनमै बेहोस भएका हुन् ।
हिजो बिहान सामान्य ज्वरो आएकोले उनी स्टुडियोमा गीत रेकर्ड गर्न गएका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर पुगेपछी उनी बेहोस भए । त्यसपछी उनलाई तुरुन्तै नर्भिक अस्पताल लगियो ।अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ ।
उनको रगतमा समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…