बेसाहरा बालबालिक तथा असाहे जेष्ठ आमा बुवा हरु को सहयोगार्थ सम्पन कार्यक्रम को खर्च,आम्दानी सार्वजनिक

जुलाई १८, टोकियो, विश्वाश ,

बाग्लुङ समाज जापानको आयोजनामा बेसाहरा बालबालिक तथा असाहे जेष्ठ आमा बुवा हरु को सहयोगार्थ कार्यक्रम सम्पन्न भएको साङ्गितीक साँझ को सम्पुर्ण खर्च,आम्दानी को हिसाब किताब यही २०१८/०७/१६ मा तेश्रो बैठक बसी सम्पन्न भयकोछ । समाज ले केही ढिला हुन गएकोमा मा माफी पनि मगेकोछ । साथै साङ्गितीक कार्यक्रम मा नेपाल बाट आयका अथिति कलाकार हरु केहि प्राबिधिक कारण जापान प्रबेस पास नपाएर नेपाल फर्केकाथिय ।  समाज ले निम्न प्रकार को स्पोन्सर तय गरेर कार्यक्रम सम्पन गरेको थियो। १ ईभेन्ट पाटनर :-बिस मान,२ गोल्ड स्पोन्सर :-दश मान,३ स्पेसल स्पोन्सर :-पाँच मान , ४ स्पेसल सपोटर :-तिन मान ,५ सपोटर एक मान देखी माथी आफु खुशी। बिबिध शीर्सक मा समाज ले आम्दानी :- १६०६३२६ एन जम्मा गर्न सफल भयो । यसरी समाज ले एक सय साठी मान छ हजार तिन सय छब्बीस (१६०,६३२६/-) नगत जम्मा गर्न सफल भएकोथियो र यसै कार्यक्रम सम्पन्न गर्नका लागी खर्च रकम बिभिन्न शिर्सक हरुमा खर्च गरेको थियो :- १ कलाकार को हवाई टिकट , २ कलाकार को पारिश्रमिक
हल, ३ साउन्ड सिस्टम भाडा साथै प्रचार प्रसार ,पत्रचार,ब्यानर, खादा, ब्याज ,प्रोजेक्टर , पोस्टर ,भिडियो क्लिपस, पानी बिबिध गरी
जम्मा खर्च (अन्ठाउन्न मान चार हजार सात सय पचहत्तर )(५८,४७७५) एन खर्च भयकोथियो । समाज ले खर्च कटाइ बचत (१०२,१५५१ )एक सय दुई मान एक हजार पाँच सय एकाउन्न बचत हुन आएको छ र समाज ले जुन उदेश्य लिएर कार्यक्रम आयोजना गरेका थियो चाडो भन्दा चाडो सम्बन्धित ठाऊमा हस्तान्तरण गरि पुन सम्पुर्ण हिसाब किताब को बिबरण पेस गर्ने जनएकोछ । सहयोग को लागी सम्पुर्ण सहयोग दाता, कलाकार र कार्यक्रम सम्पन्न गर्न बिभिन्न माध्यम, तरिकाबाट र स्वयं हलमा उपस्थित भैई हामी संग हातेमालो गरिदिनु हुने सम्पुर्ण प्रति समाज का अध्यक्ष सिद्धार्थ श्रेष्ठ ले समाज र आफ्नो तर्फबाट सबैलाई हार्दिक धन्यबाद एवं आभार प्रकट गरेकाछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago