बिदेश बाट बिरामी लाई पैसा भन्दा प्राबिधिक समस्या हरु रहेको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले भनाई

कुबेत – नेपाली जन एकता समाज कुबेतको तेस्रो बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै प्रमुख अथिति नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले आफ्नो शुभकामना मन्तबे दिदै कुबेत मा रहेका संघ सस्था हरुले सबैले आफ्नो ठाउँ बाट धेरै राम्रो सेवा मुलक काम हरु गरे को इस्मरन गर्नुभयो ।

मन्तबे को क्रममा हामी नेपालीहरु दुख शुख मा मिलेर बस्न सक्ने भयको हुँदा जस्तो पनि समस्या लै सजिलै एकजुट भैई काम हरु सफल परेको साथै हामीलाई प्राबिधिक समस्या हरु धेरै पर्ने भयकोले
कति काम हरुमा काम गर्दा गर्दै ठिला हुन गयको बताउनुभयो ।

बोल्ने क्रममा उदाहरण सोरुप धन्नै डेढ बर्ष अघि सडक दुर्घटनमा परेका भागीरथ चापागाई कुबेत देखी स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भयको बताउनुभयो । लुम्बिनी समाज कुबेतका अध्यक्ष् रुपेन्द्र बिक्रम हमालले निरन्तर प्रयास गरे पनि बिमानमा बिमारी भागीरथ चापागाईको लागि आवश्यक पर्ने अक्सिजनको मात्रा ब्यबस्थापन गर्न कठिनाई भएको बताउनुभयो गराउनु भएको छ ।बिमारी भागिरथ चापागाईको लागि स्वदेश फर्काउन आवश्यक रकम लुम्बिनी समाज नेपाल कुबेतले संकलन समयमै गरे पनि धेरै एयरलाईन्ससंग कुरा गर्दा बिमारीको अबस्था अनुशार विमानमा आवश्यक पर्ने अक्सिजनको मात्रा ब्यबस्थापन गर्न समस्या पर्ने जवाफ पाएकोले प्रयत्न गर्दा गर्दै पनि स्वदेश फर्काउन ढिलाई भएको स्पस्ट पार्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago