आलोचना त्यसको हुन्छ जसबाट जनताले धेरै कुरा को अपेक्षा गरेको हुन्छ ।

कृष्ण प्रसाद भुसाल , नवलपरासि हाल जापान ।

दुई शक्तिशाली पार्टी एकता हुदै गर्दा गाऊँ देखी केन्द्र सम्म पार्टी कार्यकर्ता तथा भाद्रि संगठनलाई मिलाएर लानू कठिन कुरा हो त्यती मात्र नभएर देस नया संमरचना मा जादाँ कर्मचारी ब्यवस्थापन तथा स्रोत साधन को आभाब का बीच प्रशासनिक कार्य तथा भौतिक बिकास गर्नू कठिनाई त छदैछ यस्तो संबेदनशील अवस्था मा बोल्ल जती सजिलो छ काम गर्न त्यती नै गारो हुनाले नेतृत्व ले यो अवस्थामा मनपरि बोल्ल भन्दा नी पार्टी लाई अन्योलता बाट निकास र देश बिकास मा नेतृत्वको ध्यान केन्द्रित हूनू पर्छ ।

अभिभाबक ले गाली गर्ने सन्तान ले बाटो नबिराओस भनेर नै हो, शिक्षक ले गाली गर्ने बिधारथी नबिगरियोस भनेर हो त्यस्तै कार्यकर्ता अक्रोस हुने नेतृत्व ले आलोचित हुने काम नगरोस भनेर हो । हिजो अरु पार्टी सरकार मा हुदा नी देश मा हत्या हिंसा र अपहरण भएकै थियो देसमा अशान्ति नै थियो त्यती मात्र होईन देस मा शिक्षा स्वास्थ्य यातायात र भौतिक बिकास मा पछाड़ी नै थियो तर पनी तत्कालीन सरकारको यसरी किन आलोचना भएन किन आज ओलीको मात्र आलोचना अनी बिरोध भएको छ? भनेर यो कुरा मा अचम्म नपर्नू होला आलोचना त्यसको हुन्छ जसबाट जनताले धेरै कुरा को अपेक्षा गरेको हुन्छ ।

तसर्थ यस्ता कुरा को पर्वाह नगरी जन अपेक्षा अनुसार ओली नेतृत्व सरकार देस बिकास र समानतामूलक समाज निर्माण को महाअभियान मा निरन्तर रूपमा लाग्नू पर्छ। हो हामिले आफ़नो नै भएनी नराम्रो कार्य को आलोचना गर्नू बिपक्ष नै भएपनी राम्रो कुरा को समर्थन गर्नू पर्छ । बिरोध कै लागी मात्र बिरोध नगरौ सत्य तथ्य लाई नजिक बाट नियालौ । हिजो नाकाबन्धीमा भारत संग नझुक्नू, परदेस मा अलपत्र परेका युवाको उद्दार त्यती मात्र नभएर देस भर तुईन हटाउने महाअभियान तथा ब्यापार मा भारत संग मात्र निर्भर भएर फेरी नाकाबन्धी को सिकार बन्न नपरोस र ब्यापार मा स्वतन्त्रता ल्याउन चीन संग गरेको ब्यापार समझौता लगाएत छोटो समयमा ओली ले गरेको उपलब्धिमुलक कार्यको सम्मान गर्दै ओली सरकार ले चलाएको देश बिकास को महाअभियान मा हामिलेपनी हातेमालो गरौ ।

बिश्वका जती पनी बिसित देशहरु छन त्यहाँ का जनता हरूको महत्वपूर्ण योगदान रहेको हुन्छ रातदिन काममा मिहेन गरेका हुन्छन कुरा कम काम बढी गर्छन तसर्थ हामीपनी काम भन्दा कुरा धेरै गर्ने बानी लाई तत्कालै हटाएर उत्पादक मूलक कार्य गरौ र देस मा बन्धभएका काकारख़ाना संचालन मा ल्याउने तथा बिभिन्न सिपमुलक तालीम हरू जनतालाई प्रधान गरी उत्पादक मूलक कार्यमा प्रोहोत्सान गरी अनेरास्ववियु ले उठाएको माँग प्रमाण पत्र धितो राखेर ऋण दिने कुरा लाई तत्काल कार्यन्वयन गरी सरकार ले युवालाई प्रदेशिने बाध्यतालाई रोकी देस लाई समुन्त बनाऊने सपना तत्काल साकार पारोस्।।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago